Latest Updates :

प्रचण्डको टाउको सडकमा लगेर फुटबल खेल्छु भन्ने यिनी को हुन् ? हेर्नुहोस (भिडियो सहित)


SHARE THIS POST :
अनेरास्ववियुका सचिब आर सी लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए प्रचण्डको टाउको काटेर नेपाली जनताले फुटबल खेल्ने चेतावनी दिएका छन। संशोधन प्रस्तावको पक्षमा माहोल बनाउन भारतीय राजदुतावासले मधेसी मोर्चाका नेतालाई दूतावासमा भोजमा सरिक हुन दूतावासमा बोलाएको बेला अनेरास्ववियुले लैनचौरमा गरेको पर्दशनमा उनले सो कुरा बताएका हुन । हेर्नुस के भने भिडियोमा :

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv