विवाद, आलोचना तथा विरोध हुँदाहुँदै पनि पूर्वपोर्नस्टार सनी लियोनले अहिले बलिउडमा रामै्र काम पाइरहेकी छिन्। उनले केहीदिनअघि मात्र शाहरुख खानको फिल्म ‘रइस’को गीत ‘लैला ओ लैला’ को सुटिङ गरिन्।
त्यसपछि मिडियासँग खुल्दै उनले शाहरुखसँग काम गर्दाको अनुभव सेयर गरेकी छिन्। ‘शाहरुख खानसँग काम गर्न पाउनु नै मेरा लागि ठूलो उपलब्धि हो,’ उनले भनकी छिन्, ‘यो फिल्ममा काम गर्नका लागि पनि मैले धेरै मेहनत गर्नुपर्ने भयो। तर, अब यो अत्यन्त फाइदाजक भएको छ।’
Post a Comment