Latest Updates :

हाम्रो अनुरोध १ मिनेट २० सेकेन्ड को यो भिडियो हेरिदिनु होला र यो पोस्ट सक्दो शियर गर्नु होला | भिडियो सहित


SHARE THIS POST :

एउटा निर्दोष गाईको कारुणिक कथा यो दृश्य हेर्नु भयो भने तपाई नरोई सुख नै पाउनु हदैन | यो गाईको बाच्छो यहि गाडीले कुल्चेर मार्यो तर त्यहि वियोगमा यो गाईले सधै यहि गाडीको पछि पछि हिड्छ त्यस दिन देखि यो गाडी छोड्न मान्दैन , ड्राइभर परिबर्तन गाडीको कलर पनि परिबर्तन भयो तर गाईले चिन्छ उक्त बस लाइ र सधै पछि लाग्छ जुन दृश्य यहाँ भिडियोमा देख्न सकिन्छ | यो भिडियो हेर्नुहोस र सक्दो शियर गर्नुहोस ता की जनावर बोल्न सक्दैन तर उसले सबै कुरा बुज्न सक्छ भन्ने यो गतिलो प्रमाण हो | भिडियो सहित



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv