Latest Updates :

महिला नेताको अश्लिल भिडियो सार्वजनिक, आफ्नै कार्यकर्ताले बनाए भिडियो..


SHARE THIS POST :
महिलाहरुको हक अधिकारको कुरा गरिरहने भारतिय जनता पार्टीको नेताहरुको दोहोरो चरित्र सबै सामु अगाडी आएको छ ।

यहाँ एक भाजपा नेता आफ्नै महिला नेतासँग आपत्तिजनक हरकत गरिरहेको भिडियो सार्वजनिक भएको छ । आफ्नै महिला नेतालाई बद्नाम गर्नका लागि भिडियो समेत बनाइ शोसल मिडियामा शेयर समेत गरिएको भारतका केही संचार माध्यमहरु बताउँछन् ।

भारत झारखण्डको धनबाद जिल्लामा बीजेपी महिला मोर्चाको जिल्ला अध्यक्ष रहेकी गीता सिंहको उक्त आपत्तिजनक अश्लील भिडियो सोशल मिडियामा भाइरल भएका कारण बीजेपी भित्र धेरै नै हलचल मच्चीएको छ ।

उनलाई मंगलबार जिल्ला महिला मोर्चाको अध्यक्षमा नियुक्त गरिएको थियो । भर्खरैमात्र बधाइको शिलशिला शुरु भएको थियो तर यस भिडियोले सबैकुरालाई ध्वस्त बनाइदिएको छ ।

बीजेपी नेता गीता सिंहको भिडियो बनाउने व्यक्ति बीजेपी कार्यकर्ता सतेन्द्र सिन्हालाई राजनीतिक षड्यन्त्र गरेको र ब्लैकमेल गर्दै ७ लाख रुपैया समेत मागेको समेत आरोप लगाइएको छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

मंगलवार भारतको सोशल साइट फेसबुक र ह्वाट्सएपमा जब एक आपत्तिजनक भिडियो सार्वजनिक भयो तब गीता सिंह छाँगाबाट खसे झै भइन् ।

उनले यसलाई झुठो भएको र आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै मंगलबारकै दिन भूली निवासी सत्येंद्र कुमार सिन्हा विरुद्द उजुरी समेत दिइएको जनाइएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv