Latest Updates :

पाकिस्तानी अभिनेत्री महिरा खानलाई लिएर दुबईमा गुपचुप के गर्दैछन् शाहरुख?


SHARE THIS POST :

उडीमा भएको आतंककारी हमला पछि बलिउडमा पाकिस्तानी कलाकारहरुलाई ब्याण्ड नै गरिएको छ । यसै कुरालाई समर्थन गर्दै रईस फिल्मको निर्माताहरुले पाकिस्तानी अभिनेत्री महिरा खानको रोल पनि छोट्याउने फैसला गरेका थिए । त्यस्तै, अभिनेत्री महिरा खानको एउटा गीत पनि रद्द गरेका थिए । तर, अहिले आएर रईस फिल्मको निर्माताहरुको बिचार परिवर्तन भएको छ ।
सुत्रका अनुसार, अब रईस फिल्ममा रद्द गरिएको उक्त गीत राख्न लागिएको छ । त्यसै गीतको लागी अभिनेता शाहरुखले महिरा खानलाई लिएर दुबई पगेका छन् र गुपचुप सुटिङ पनि सुरु गरिसकेका छन् । सम्भव भएसम्म अर्को गीत पनि मोरोक्कोमा छायाङ्कन गरिने भएको छ । राहुल ढोलकियाले निर्देशन गरेका रईस आउँदो जनावरीको २५ तारिखबाट दर्शकमाझ रिलीजमा आउँदैछ । सोही मितीमा अभिनेता ऋतिक रोशनको फिल्म काबिल पनि रिलीजमा आउँदैछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv