हार्दिक श्रादणजली
हिजो 2016/12/30 तारिक बेलुका 8:30 बजे मलेसियाको केलाङ्ग नजिकै बिगत 10 बर्ष देखि kim ong sing plastic compani मा कार्यरत market गयर फर्कदा बाटो क्रस गर्ने क्रममा गाडिको ठकर बाट यक जना बङगल्देसि को घट्ना स्थल मै ज्यान गयको छ ।
plz comment box ma rip लेखी shera गरि दिनु होला
यस्तो घट्ना कसैलाइ पनि नपरोस ।
देखेर पनि नदेखे झै नगर्नु होला
30 month सम्म संगै काम गरियो तर आज हामी सबैलाइ छोडेर दुखिद बनायो ।
यस्तै छ प्रदेसी को ब्याथा
Post a Comment