Latest Updates :

अशुभ बाट बच्न चाहनुहुन्छ भने यि कार्यहरु नगर्नुहोस…


SHARE THIS POST :

मंगलबारको दिन हनुमानजीको अति नै प्रिय दिन भएकोले बिशेषरुपमा पुजा गरिन्छ।ज्योतिष शास्त्र अनुसार मानिषको जीवनको पीडा र रोगहरू ग्रह नक्षत्रको अधिनमा हुन्छ। कालपुरुष सिद्धान्त अनुसार मंगल ग्रहले मानिषको रगत र हड्डीमा प्रभुत्व राख्दछ।मंगलले नै रोग र बिकार सँग प्रतिरक्षा गरी लामो आयुप्रदान गर्दछ। मंगलबार को दिन भुलेर तपाई मात्र नभई घरपरिवार लाई पनि प्रभाव पार्दछ।यस कारण यस्तो संकट बाट बच्न यि उपायहरु अपनाउनु पर्दछ। 1-मंगलबार को दिन ब्रत बसेर नुन को सेवन नगरौ।
2-मिठाई वा मिठो सामग्री दान गर्नुस् र त्यसको सेवन तपाई न गर्नुहोस।
3- माछामाशु र मदिरा सेवन न गर्नुहोस।
4-मंगलबारको दिन हवन वा यज्ञ नगर्नुहोस।
5-नंग नकाट्नुहोस वा नेल कटरको प्रयोग नगर्नुहोस। 6-कपाल नकाट्नुहोस
7-धारिलो हातहतियार नाकिन्नुहोस
8-दक्षिण दिशामा धारिलो हातहतियार नराख्नुहोस जस्तै: कैची,चक्कु
9-खाना पकाउदा ध्यान दिनुहोस ,कुनै परिकार नडढाउनुस।
10-माछा मासु घरमा नल्याउनुस।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv