Latest Updates :

चीनमा ६०० वर्ष पुरानो बुद्धको मूर्ति तालमा भेटियो (भिडियो सहित)


SHARE THIS POST :

एजेन्सी , चीनको चियाङसी प्रान्त एक तालमा ६०० वर्षभन्दा पुरानो गौतम बुद्धको मूर्ति फेलापरेको छ ।  झन्डै १२ फिट अग्लो उक्त मूर्ति जलविद्युत आयोजनाको प्रवेशद्वार मर्मत गर्नेक्रममा फेलापरेको उक्त उक्तको उचाई झन्डै १२ फिट रहेको  छ   ।

मर्मतका  पानी सुकाउँदा पहाडमा खोपेर बनाइएको अवस्थामा मूर्ति फेलापरेपछि स्थानीय वासिन्दाले  चिनियाँ पुरातत्वविद्हरुले अनुसन्धान टोलीलाई खबर गरेका थिए ।

पुरातत्वविद्हरुले अनुसन्धान पश्चात उक्त मूर्ति मिङ वंशी राज्यकाल बनाइएको वा युआन वंशको बेलाको हुनसक्ने अनुमान गरिएको चिनियाँ समाचार एजेन्सीले ‘सिन्ह्वा’ले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv