Latest Updates :

दिपिकाले गरीन् हलिउड चलचित्र ‘ट्रिपल एक्स’को प्रमोशन, गोल्डेन गाउनमा सेक्सी अवतार (३० तस्बिर)


SHARE THIS POST :

पुस, एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोणले बिहिबार आफ्नो पहिलो हलिउड चलचित्रको प्रमोशन गरेकी छिन् । चलचित्र ‘ट्रिपल एक्सः रिटर्न ऑफ द जेंडर केज’को हलिउड अभिनेता विन डीजल सँग मिलेर प्रमोश गरेकी हुन् । - दिपिकाले चलचित्र प्रमोशनका लागी गोल्डेन गाउन लगाएकी थिइन् । जसमा उनी सेक्सी देखिएकी थिइन् । हेरौं प्रमोशनका ३० तस्बिरहरु ।







SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv