Latest Updates :

सुन्दरी प्रहरी अधिकृत, जसलाई अपराधिले नै डेटिङ जाउँ भनेपछि


SHARE THIS POST :
प्रकाशित मिति: बुधबार, माघ १२, २०७३
एजेन्सी । ३२ वर्षीया यी सुन्दरी बहुमुखी प्रतिभाकी धनी छिन् । कुनै चलचित्रकी सुन्दरी नायिका भन्दा पनि राम्री न्यूयोर्कमा बस्ने सामान्था सेपुल्वेडा एक मोडल र पुलिस अफिसर हुन् ।

न्यूयोर्कको लंग आइल्याण्डमा बस्ने सामान्था दिनमा अपराधीलाई पक्राउ गर्ने काम गर्छिन् भने राती बिकिनी लगाएर मोडलिङ गर्दछन् ।

हालै एक अन्तरवार्ताका क्रममा उनले आफ्ना रहस्यहरु खोल्दै भनिन् मलाई कतिपय अवस्थामा अपराधीले पनि डेटिङ गर्नका लागि पनि सोधिसकेका हुन्छन् । मोडलिङमार्फत सामन्थाले १ वर्षमा नै १ करोड रुपैयाँ कमाएकी थिइन् ।

सामन्था आफ्नो हट बिकिनी फोटो इन्स्टाग्राममा सेयर गर्दछिन् । यी सेक्सी पुलिस अफिसरको इन्स्टाग्राममा करिब ११ लाख फलोवर्स छन् । उनको चर्चा अहिले बेलायतमा मात्रै नभएर विश्वभर नै सुरु भएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv