Latest Updates :

आफ्नी सुन्दरी छोरीको यस्तो हर्कत देखेपछि रिसले आगो भए अनिल कपुर....


SHARE THIS POST :
एजेन्सी। भारतीय चर्चित अभिनेता अनिल कपुर आफ्नी छोरीसँग रिसले आगो भएका छन् । अनुशासनलाई लिएर कडा मनोवृत्ति अपनाउने यि सफल कलाकार एक अवार्ड कार्यक्रममा छोरी सोनम सहित उपपिस्थत भएका थिए । फिल्म ‘नीरजा’ र ‘पिंक’का निर्देशकलाई अवार्ड दिने क्रममा अनिल कपुर र उनका दाई बोनी कपू्रको साथमा मञ्चमा उपस्थित हुँदा छोरीले अनुशासन पालन नगरेको भन्दै रिसाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
अनिलले सोनम कपुर अभिनित फिल्म ‘निरजा’का पुरै टिमलाई स्टेजमा बोलाए तर सोनम भने स्टेजको पछाडि उभिएर आफ्ना साथीसँग गफीइरहेको देखेपछि अनिलले सोनमको नाम पटक–पटक पुकारेपनि उनले नसुनेपछि अनिल रिसले छोरीसँग आगो भएका हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv