Latest Updates :

बस र ट्र्याक्टर ठोकिँदा ३३ घाइते


SHARE THIS POST :
लाइट नेपाल मिति : Wednesday, January 18th, 2017

तनहुँ, ५ माघ । व्यास–३ मुसेखोलामा आज यात्रु बस र ट्र्याक्टर ठोकिँदा ३३ जना घाइते भएका छन् ।  मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४७० नं को बस र विपरीत दिशामा गुडिरहेको लु ३ त २८४१ नं को ट्रयाक्टर ठोकिँदा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको र अन्य दमौली अस्पताल र चिकित्सालयबाट उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv