Latest Updates :

चीन र भारतबीच युद्ध भए ४८ घण्टामा चिनियाँ सेना नयाँ दिल्लीमा


SHARE THIS POST :
लाइट नेपाल

एजेन्सी। चीनका तर्फबाट भारततर्फ इंगित गर्दै चेतावनी युक्त सन्देश आउने क्रम बढेको छ। एक चिनियाँ टेलिभिजनले चीन र भारतबीच युद्ध भए ४८ घण्टा भित्र मोटरयुक्त  चिनियाँ सेना भारतीय राजधानी नयाँ दिल्लीमा पुग्ने सनसनीपुर्ण सामग्री प्रसारण गरेको छ। टेलिभिजनले आकाशको बाटो पारशुट सैनिक भने १० घण्टामै दिल्ली पुग्ने बतायो।


चिनियाँ टेलिभिजनको यस्तो दाबी भारतीय सेनापति बिपिन राउतको पाकिस्तानमाथि गरिएको एक टिप्पणी पछि आएको हो। राउतले पाकिस्तानको सिमा भित्र छिरेर फेरी सर्जिकल स्ट्राइक गर्ने सकिने टिप्पणी गरेका थिए । पाकिस्तानी मिडियाहरुले यसलाई जोडेर भारतको पाकिस्तानललाई आएको धम्कीपछि चिनियाँ चेतावनी सन्देश आएको मनासयका समाचार सार्वजनिक गरेका छन्।

हेर्नुस चिनियाँ टेलिभिजनले प्रसारण गरेको भिडियो

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv