Latest Updates :

बलिउडका १० सुन्दरीहरु, जसको फिगर हेर्न दर्शक उत्साहित हुन्छन्


SHARE THIS POST :

बलिउड बजार फराकिलो भएको छ । बलिउडमा निर्माण हुने सिनेमा हेर्न सायदै सबै उत्साहित हुन्छन् । यसो हेर्दा पनि थाहा हुन्छ कि बलिउड सिनेमाले नेपालबाटै करोडौ रुपैया सिनेमा रिलिज गरेबापत लैजाने गर्छ ।


त्यसोत बलिउडमा अभिनय गर्ने सबै अभिनेत्री सफल नै भने छैनन् । कोहि अभिनयका कारण चर्चामा छन् त कोहि फिगरका कारणले । हुन्त बलिउडमा पनि अश्लिलताले चर्चा कमाउने अभिनेत्रीहरु पनि नभएका होईनन् । तर उनिहरु समय अनुसार चलेकै छन् ।


केही समय अगाडि बलिउडमा मोडलिङ दुनियाँबाट आएका सुन्दरीहरूले मात्र इन्ट्री पाउँथे । अभिनयलाई हेरेर मात्र नायिकाका रुपमा उनिहरुलाई डेब्यु गराईन्थ्यो । त्यसैगरि आएका धेरै कलाकारहरु अहिलेपनि चर्चित छन् । सफल पनि छन् । तर कोहि हराएका पनि छन् । पछि क्रमश पुरै शरीर सुन्दर भएका हिरोइनले इन्ट्री पाउन थाले । ति अभिनेत्रीहरु अहिले पनि चर्चामा छन् । उनिहरु फिगर र अभिनय दुबैमा अब्बल ढहरिदै आएका छन् । हामिले भिडियोमा बलिउडका चर्चित र सुन्दरी अभिनेत्रीका बारेमा चर्चा गरेका छौ । जो बलिउडमा आफ्नो सुन्दर शरिरका कारण सबैको प्रिय बनेका छन् ।


भिडियो हेर्नुस :

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv