Latest Updates :

सनसनी फैलायो कामसूत्रका यी ७ नयाँ तस्वीरले


SHARE THIS POST :

एजेन्सी । कामसूत्र ३डी फिल्म रिलीज हुनुभन्दा पहिला नै चर्चामा छ । यसपटक चर्चाको कारण केही नयाँ तस्वीरहरु छन् । नयाँ तस्वीरमा शर्लिन र रूपेशको बोल्ड अवतार प्रस्तुत गरिएको छ ।

यी तस्वीरबाट प्रष्ट हुन्छ कि फिल्ममा कस्तो तरिकाबाट अंग प्रदर्शन गरिएको छ । यो फिल्मलाई कान महोत्सवमा देखाइसकिएको छ । र त्यहाा यसको निकै तारिफ भयो ।

फिल्मका हट तस्वीर लीक हुँदा फिल्मका निर्देशक रूपेश पाल र अभिनेत्री शर्लिन चोपड़ाबीच मनमुटाव भएको खबर पनि आएको थियो ।
फिल्म कती सफल हुन्छ त्यो त भविष्यले बताउनेछ तर यो निश्चित छ कि रिलीजभन्दा पहिला कुनै फिल्मलाई पनि यति चर्चा कमै मिल्छ ।

यसलाई भारतकै सबैभनदा बोल्ड फिल्मको दर्जा दिइएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv