‘नाटक रैछ तिम्रो माया देउता ढोगें मैले
अर्कैको दिलमा फूल्यौ तिमी कष्ट भोगें मैले
यसैले त आज मेरो हालत खराब भो‘हालत खराब भो
आँसु भुल्ने बहाना भट्टीको सराव भो’
कवाली गीत सार्वजनिक गरिएको छ ।
विष्णु अधिकारीले संगीत संयोजन गरेको गीत सिडिएम म्युजिक क्रियशनले युट्युव मार्फत् सार्वजनिक गरेको हो । भण्डारीको शब्द रचनामा सिडी विजय अधिकारीको संगीत भरेका छन् । भिडियोको सम्पादन, छायांकन तथा निर्देशन रमेश संग्रौलाले गरेका छन् ।
Post a Comment