अचानक… तेरियालाई आयो यस्तो चिठ्ठी ! जसले भावुक बनायो तेरिया र उनको आमालाई >>> {भिडियो सहित}
गर्वले भनिदेऊ, हो म मगरकी छोरी हुँ, किनभने तिमीले मगरजातिको नाम उँचो बनाएकी छ्यौ। शिर उँचो पारेर स्वीकार गर, हो म पश्चिमाञ्चलकी चेली हुँ, किनभने तिमीले लुम्बिनी अञ्चलको छाती चौडा बनाएकी छ्यौ। नडराई भनिदेऊ, हो म भारतको डीआडीमार्फत उदाएकी तारा हुँ किनभने उसैले तिमीलाई यो स्थानसम्म पुर्याइदिएको हो।
Post a Comment