पति-पत्नीबीचको सम्बन्धमा टकराव आउनेमात्रै नभएर डिभोर्स नै हुनेसम्मका घटनामा निकै वृद्धि भएका छन् । यतिमात्रै होइन, प्रेमी-प्रेमिकाबीच ब्रेकअपको दर पनि बढ्दो छ । सम्बन्ध टुट्नुमा कुनै गम्भीर र ठूला कारणमात्रै नभएर स-साना असावधानीले पनि भूमिका खेलिरहेको हुन्छ । आउनुस्, आज हामी आफ्नो प्रेमि-प्रेमिका वा पति-पत्नीलाई भन्नै नहुने ६ कुरा जानकारी दिँदैछौं ।
सम्बध गरिहो होस् भन्ने चाहनु हुन्छ ?त्यसो भए कहिल्यै नभन्नुस् यी ६ कुरा ||

Post a Comment