झन्डै अढाई दशकअघि पश्चिम अर्घाखाँचीको खाँचिकोट र कपिलवस्तुस्थित पुर्खयौली घर गाउँका स्थानीय भाकामा नाचेर नथाक्ने अमृता आचार्य यतिबेला पश्चिमी दुनियाँमा आफ्नो शानदार अभिनयको चमत्कार देखाउँदै छिन्।
युरोपमा कहलाएका नेपाली मुलका चिकित्सक प्रो. डा. गणेश आचार्य र युक्रेनी मुलकी आर्किटेक्ट आमा लारिसा आचार्यको कोखबाट २९ वर्षअघि जन्मिएकी अमृताको
Post a Comment