Latest Updates :

क्यान्सर पिडित भोजपुरकी ४ बर्षिय " सिम्रन राई " लाई बचाउन अपिल


SHARE THIS POST :

[सके आर्थिक सहयोग गर्नुस्,नसके एक सेयर अबस्य गरिदिनुस,तपाईंको एक सेयरले सहयोगी मनहरु समक्ष यो अपिल पुग्न सकोस्]
बोन म्यारो क्यान्सर अर्थात् "न्युरो ब्लास्टोमा ट्युमर क्यान्सर" बाट पिडित भोजपुर जिल्ला हसनपुर गा.वि.स वडा न. ६ चोम्लाङ्ग निवासी किशोर राई (Facebook ID- Safal Rai)की छोरी ४ बर्षिय सिम्रोन राई काठमाडौँको कान्ति बाल अस्पतालमा उपचार गराई थप उपचारको लागि भारतको नयाँ दिल्ली स्थित बि एल के (BLK super speciality hospital) अस्पतालमा उपचारार्थ छिन ।
जति भएको जायजेथा सकेर पनि संसारभरका दयालु महानुभावहरुबाट प्राप्त १० लाख हाराहारी सहयोग पहिल्यै नेपालमै ४ चरणको केमोथेरापी उपचारमा सकिसकेको र हाल बि एल के अस्पताल दिल्लीमा उपचार जारि राख्न झनै खर्चिलो भएकोले गरिब परिवारको माया, ममता र आशाको त्यान्द्रो यी सानी नानी सिम्रोन
राईलाई बचाउन अझै सहयोग गर्न र प्रचार प्रशार गरिदिनु हुन् सबैमा अनुरोध गर्दछौं । #savesimronrai -JNF
थप जानकारी र सहयोगको लागि :
किशोर राई (सिम्रन को बाबा) हाल ईडिंया नयाँ दिल्ली +918377843044
Bank Account no. 034400000468542
Bank of Kathmandu
बैंक खाताको आधिकारिकता बारे स्वयम् किशोर राई लाई फोन गरि बुझ्नुहोला, वहांको फेसबुक https://www.facebook.com/safal.rai.39?fref=ts हो ,धन्यवाद !

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv