Latest Updates :

कुवेतमा आफ्नै रुम पाटनर्र नेपालीद्वारा हत्या


SHARE THIS POST :
सत्यखबर
काठ्माण्डौ १८ पौष:

कुवेतको सुभानमा अाइतबार एक नेपालीको चक्कु प्रहारबाट अर्का नेपालीको मृत्यु भएको छ । अल यासरा फुड कम्पनीमा कार्यरत मोरङका २६ वर्षीय जिवन भट्टरार्इलार्इ सोही कम्पनीमा कार्यरत रसुवाका राजेश ग्यावाले चक्कु प्रहार गरेका थिए । उनीहरू दुबै जना डिउटीमा रहेको समयमा राजेशले आफ्नै रुम पाटनरको हत्या गरेको खुलास भएको हुओ । करिब ८ महिनापहिला उनीहरू रोज़गारीको लागि कुवेत गएका थिए । मृतक जिवन मिल्स स्टोरमा कार्यरत थिए भने राजेश ड्राइभर थिए । घटनास्थल पुगेको कुवेत प्रहरीले राजेश ग्यावासहित सोही कोठामा बस्ने लालबहादुर बोहोरा र राम बाबु दमाइलार्इ नियन्त्रणमा लिएकाे छ । घटनाबारे नेपाली राजदूतावासले भने जानकारी नभएकाे जनाएकाे छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv