Latest Updates :

३ वर्षदेखि पाल्दै आएको सुँगुर चढेर बेहुली बेहुलाको घर पुगेपछि… यस्तो देखियो


SHARE THIS POST :

एजेन्सी । संसारमा कहिले काँही निकै रोचक घटना घट्ने गर्दछ । जुन सुन्दा निकै रमाइलो लाग्ने गर्दछ ।

यस्तै एक रोचक घटना चीनमा घटेको छ ।

चीनको बीजिंग गाउँमा बिवाह पश्चात दुलहीलाई सुँगुरमा चढाएर बिदा गरिएको छ ।

दुलही बोक्ने सुँगुर झन्डै ६३० केजीको रहेको बताईएको छ ।

उक्त सुँगुर दुलहाले आफ्नो दुलही बोक्न चाहिने भन्दै ३ वर्षदेखि पाल्दै आएका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv