Latest Updates :

खोला तर्ने क्रममा गोहीले आक्रमण गर्दा एकको मृत्यु भएको छ .....


SHARE THIS POST :

अष्ट्रेलियाको उत्तरी क्षेत्रमा खोला तर्ने क्रममा गोहीले आक्रमण गर्दा एकको मृत्यु भएको छ ।

४७ वर्षीय ती व्यक्तिलाई काकाडु नेशनल पार्कमा रहेको ११ फिट लामो गोहीले लगेको पुलिसले जानकारी दिएको छ ।

उनीसँगै आएका दुई महिला भने खोला तर्न सफल भएको बताइएको छ ।

उनको शव २ किलो मिटर तल बिहिबार राती भेटिएको पुलिसले जानकारी दिएको छ । गोहीलाई गोली हानी मारिएको छ ।

स्थानीय मिडिया अनुसार ती व्यक्ति ग्रामीण इलाकाका हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv