Latest Updates :

ऊर्जामन्त्रीमाथि आक्रमणको प्रयास भएपछि भद्रगोलका जिग्रीको नेताहरुलाई कडा व्यग्ंय


SHARE THIS POST :

काठमाडौं । भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्री’ले विकासले सजाउनुपर्ने जनताको हातलाई ढुङ्गा हान्न, गोली हान्न र खाडी मुलुकको भिषा हान्न सिकाउने तपाईहरु नै हो भन्दै नेताहरुलाई व्यग्ंय गरेका छन् ।
अर्घाखाँचीको सन्धीखर्कमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जामन्त्री जनादर्न शर्मामाथि आक्रामण भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखेको बुझिन्छ ।

कट्टेलले गोली हान्ने जनताको हातलाई औषधीको गोली बनाउन सिकाउन पथ्र्यो, ढुङ्गा हान्ने उनीहरुको हातलाई पर्खाल लगाउन सिकाउन पथ्र्यो भन्दै व्यग्ंय हानेका छन् ।




उनले फेसबुकमार्फत भनेका छन्, ‘नेपाललाई खतरा बनाउने बहानामा खटारा बनाउने लागेपछि तपाईहरुले नै सिकाएको सिप तपाईहरु माथि नै प्रयोग गरेको मात्र हो । अब देशलाई यसरी नै अघी बढाउनुभयो भने अहिले त ढुङ्गा मात्रै बर्सिएको छ, भोली तपाईहरुले नै चलाउन सिकाएको बन्दुक तपाईहरुतिर नै तेर्सियो भने अन्यथा नमाने हुन्छ । जय जनता १’

शेयर गर्नुहोस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv