Latest Updates :

आधिकारीक रुपमै युटुवमा अपलोड भयोे छक्का पन्जा (चलचित्र सहित)


SHARE THIS POST :
Posted By News24Nepal.com || Date: 13 January, 2017

चलचित्र छक्का पन्जा युट्युवमा सार्वजनिक भएको छ । छक्का पन्जा फेसबुकमा पाइरेसी भए सँगै आधिकारीक रुपमा हाईलाईस् नेपालले युटुपमा अपलोड गरेको छ ।पाईरेसी सँगै निर्माता तथा कलाकार दीपकराज गिरीले आधिकारी रुपमा चलचित्र युट्युवमा अपलोड गर्ने बताएका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv