Latest Updates :

सुनको भाउ ह्वातै बढ्यो


SHARE THIS POST :

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजोको तुलनामा आज तोलामा ३ सय बढेको सुनचाँदी व्यवसायी संघले जनाएको छ। आज एक तोला सुनको मूल्य ५४ हजार ६ सय छ। हिजो ५४ हजार ३ सय थियो। त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ७ सय ९० रुपैयामा नै स्थिर छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv