Latest Updates :

दोस्रो किस्ताको पर्खाईमा बसेका भूकम्प पीडितका लागि १२ अर्ब निकासा


SHARE THIS POST :

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि झण्डै १२ अर्ब निकासा गरेको छ ।
११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ वितरण गर्न अख्तियारी दिइएको प्राधिकरणले बताएको छ । पहिलो किस्ता पाइसकेर आधारभुत तहको निर्माण कार्य सम्पन्न गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको आवास अनुदान रकम बितरण गरिने पोखरेलले बताए ।

तत्कालका लागि दोस्रो किस्ताको रुपमा रहने १ लाख ५० हजार रुपैयाँ अनुदान लिन आउने लाभग्राहीलाई वितरण गरिनेछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv