Latest Updates :

आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ १८ गते मंगलबार,तदानुसार इश्वी सन् २०१७ जनवरी ३१ तारिख – चतुर्थी, मंगल चतुर्थी व्रत, तीलकुन्द चतुर्थी


SHARE THIS POST :
लाइट नेपाल मिति : Tuesday, January 31st, 2017

आज श्री शाके १९३८, वि.सं. २०७३ साल माघ १८ गते मंगलबार तदानुसार इश्वी सन् २०१७ जनवरी ३१ तारिख, मंगल चतुर्थी व्रत, तीलकुन्द चतुर्थी, माघ शुक्ल पक्ष चतुर्थी तिथी २७:४५ बजे सम्म चन्द्रमा कुम्भराशीमा १७:१९ बजे सम्म सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकम )

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउला । यात्रा कारक दिन रहेको छ । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ ।


बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको क्षेत्रमा जागर बढ्नाले नयाँ कामको थालनि हुनेछ । बिद्या तथा ब्यापार बृद्यि हुने योग रहेको छ । पारीवारिक झोर झमेला ले सताउनेछ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । बोलिको गलत अर्थ लाग्नाले सामान्य बादबिवादमा फस्न सकिनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
दाजूभाई बिच मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । सानो गल्ति ले साथि भाई टाढिन सक्छन् सजग रहनु होला । अनावश्क खर्चको प्रभाबले मानसिक चिन्ता बढ्न सक्ने सम्भाबना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य काममा बढि समय ब्यतित हुन सक्छ । मनमा डर रहना ले बिग्रन लागेको काम सप्रने छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणीका कारण आफन्त जन हरु रुष्ट रहलान । खान पानको क्षेत्रमा बिषेश ध्यान पूर्याउनु राम्रै रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारीक सम्बन्ध सुमधुर रहनाले मन प्रशन्न रहला । ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । खुट्टतान्ने ब्यक्ति हरुको बृद्धि हुन सक्छ । जिबनसाथिको सहयोगले गरीएको काममा सफलता प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा कमि आउने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । पराक्रममा बृद्धि हुने योग रहेको छ । प्रतिश्प्रर्दा मुलक कार्यमा हात नहालैकै बेश हुनेछ । बिश्वासीलो ब्यक्ति बाट धोका हुन सक्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन् ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनुरुपको राम्रो फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रै समय समय रहेको छ । बिद्या सफल रहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धार्मिक क्षेत्रमा रुचि जाग्नेछ । मित्रजनको साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको योग रहेको छ । चिसो सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । दिन मध्यम रहला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिहरु प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द, स
साहित्य संगित तर्फ रुचि जाग्ने छ । मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । निर्णय गर्ने क्षमतामा कमि आउनाले स्वास्थ सम्बन्धि समस्याले सताउला । परीश्रम अनुरुपको फल भने प्राप्त हुन सक्ला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्चित रकम खर्चको योग रहेको छ । सामान्य लापरबाहिले मालसामान हराउन सक्ला । साजेदारी तथा नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । शत्रु शबल रहनाले खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुने छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv