इलाम। इलाम सोयाङ्की एक महिलाको मङ्गलबार जलेर मृत्यु भएको छ । सोयाङ–२ की ५० वर्षीया उमादेवी अधिकारीको घरभित्रै जलेर मृत्यु भएको हो ।
घरमा एक्लै बसेकी उनले शरीरमा मट्टितेल छर्केर आगो लगाई मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । रासस
Post a Comment