Latest Updates :

सुन तोलामा १ सय बढ्यो


SHARE THIS POST :

काठमाडौं २४ माघ । सोमवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढी ५५ हजार ४ मा कारोवार भएको हो ।

आइतवार सुन प्रतितोला ५५ हजार ४ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो तोलाको ८ सय ५ मा कारोबार भएको चाँदीको भाउ सोमवार ८ सय १० पुगेको हो ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv