Latest Updates :

यस्तो छ अक्षय कुमारको घर, के देख्नुभएको छ भित्रका तस्बिर ?


SHARE THIS POST :

अक्षय कुमारको नयाँ फिल्म ‘जली एलएलबी–टु’ सिनेमाघरमा रिलिज हुँदै छ । अभिषेक कपुरको निर्देशनमा बनेको यो फिल्म सन् २०१३ मा रिलिज भएको फिल्म ‘जली एलएलबी’ को सिक्वेल हो जसमा अक्षय कुमारले जली जगदीश्वर मिश्राको भूमिका निभाएका छन् । फिल्ममा आफ्नो शानदार अभिनयमार्फत दर्शकको मन जित्ने अक्षयको भव्य जीवनशैली छ ।


अक्षय श्रीमती ट्विंकल र दुई सन्तान आरभ र नितारासँगै अँधेरी वेस्टको लोखण्डवाला कम्प्लेक्समा बस्छन् । उनको यो आलिशान डुप्लेक्स जुहुबीचको सामुन्ने बनेको छ । घरको इन्टेरियर उनकी श्रीमती ट्विंकल खन्नाले गरेकी छिन् । भुँई तल्लामा लिभिङ एरिया, डाइनिङ एरिया, किचन, होम थिएटर र अक्षय कुमारको क्लोजेट छ । यस्तै पहिलो तल्लामा बेडरुम, ट्विंकलको अफिस र बालकोनी बनेको छ । यसै बालकोनीमा अक्षय आफ्नो परिवारसँग लूडो र अन्य इन्डोर खेल खेल्ने गर्दछन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv