Latest Updates :

भारत आफु नै स्वतन्त्र छैन तर स्वतन्त्र नेपालमा सधै हस्तक्षेप् गर्न खोज्छ ,,,, संबैधानिक रुपमा भारत स्वतन्त्र छैन तर भारतलाई कसले चलाउन सक्छ र ? भारत सन २०४६ मा फेरी ब्रिटिश उपनिवेशमा जाने ९९ बर्षको लागि मात्रै स्वतन्त्र भएको हो भारतकै संबिधानमा छ ,हेर्नुस भिडियो भारतकै बिज्ञको भनाइ ! हेर्नुहोस प्रमाण सहित उनले भरतको बारेमा यस्तो खुलासा गरेका हुन् भिडियो सहित


SHARE THIS POST :

सुनिल श्रेष्ठ – “सन् १९४७मा स्वतन्त्र घोषित भारत वास्तामा अहिले सम्म स्वतन्त्र भएकै छैन भन्दा धेरैलाई अच्चम लाग्न सक्छ तर यो ध्रुब सत्य कुरा हो जसलाई आज सम्म सबैले लुकाएर राखेको छ | र हालको दिनमा भारतमा यो सम्बन्धि बहस शुरु भएको छ | यो कुरा भारतको संबिधानमा समेत उलेख्ख छ | भारतीय संविधानको धारा १४७ र यो धारा संग सम्बन्धित उपधाराहरुले “”यदि ब्रिटिश संसदले कुनै पनि भारत संग सम्बधित कुनै पनि कानुन पास गरेमा त्यो ब्रिटिश कानुन भारतको सर्बोच्च अदालतको फैसला सो सरह हुने “” जनाएको छ |अर्को महत्वपूर्ण कुरा सोहि धारा एक उपधारा अनुसार यो स्वतन्त्रता ९९ बर्ष सम्मको लागि मात्र भनिएको छ |


सोही धारा अन्तर्गत भारतको हरेक प्रधानमन्त्रिले आफ्नु सपथग्रहण गर्दा एउटा दस्ताबेजमा हस्ताक्षर गर्नु पर्छ जसमा लेखिएको हुन्छ कि ब्रिटिश संसद र ब्रिटिश राष्ट्रप्रमुख ( रानी )बाट भएको हरेक आदेश (निर्णय र कानुन ) मान्छु भनेर |”
यी सबै कुराहरुलाई शब्दजालमा हतपत कसैले नबुझ्ने गरि लेखिएको छ
यसको अर्थ हो यदि ब्रिटिशले भारतमा फेरी शासन गर्छु भनेर कुनै कानुन बनायो भन्ने हाल भारतको संबिधान अनुसार सर्बोच्च अदालतको फैसला सो सरह सम्झेर भारतले यसलाई पालना गर्नै पर्छ | स्वतन्त्र घोषित भारत वास्तामा अहिले सम्म स्वतन्त्र भएकै छैन |
ब्रिटिश संसदले कुनै पनि नियम बनाए पनि भारतले मान्दैन किनकी अब विश्व राजनीतिमाभारतको अवस्था दह्रो छ | तर हाम्रो देशलाई सन् १९५०को सन्धि अन्तर्गत केहि सानातिना बुंदाहरुले उपनिवेश बनाउनु चाहन छ | हाम्रो नेपाली नेताहरुले नेपाल् भारत बीचको १९५० को सन्धी सांच्चिकै अक्षरस लागु हुने हो भने सुगौली सन्धीमा नेपालले गुमाएका भुभाग फिर्ता गर्नु पर्ने हुन्छ | किनकी भारतको संबिधान अनुसार स्वयम् भारत स्वतन्त्र छैन | हामो नेताहरुले पनि नेपाललाई पहिले अन्तरिकरुपमा विकास गर्दै दह्रो भएर उभिन्नु सकेको खण्डमा भारतले केहि गर्नु सक्दैन | जसरि संबिधानमा ब्यबस्था भए पनि अहिले ब्रिटिशले भारत माथि केहि गर्नु सक्दैन हामी दह्रो भएको खण्डमा भारतले हामीलाई केहि गर्नु सक्दैन | भारतको संविधानको धारा १४७ लाइ आधार मानेर नेपालले आफ्नु कुरालाइ अन्तराष्टिय मंचमा पुराउने हो भन्ने इतिहासको काल खण्डमा गुमेको हाम्रो भूभाग पनि पाउछौ | तर बिडम्बना हाम्रो भएको भूभाग पनि हड्ब्डा पनि हामी चुपचाप हेरिरहेका छौ |



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv