Latest Updates :

सलमान र कट्रिना फेरी सँगै


SHARE THIS POST :

सुपरस्टार सलमान खान र स्टार अभिनेत्री कट्रिना कैफको जोडीलाई वलिउडमा सफल जोडीको रुपमा चिनिन्छ ।

यी दुईले स्कृन सेयर गरेका फिल्म वक्सअफिसमा सफल पनि छन् । कुनै बेला सलमान र कट्रिनाको प्रेम प्रसंगले पनि मिडियामा राम्रै चर्चा पायो । पछिल्लो समय सलमान र कट्रिनाको सम्बनधमा दरार आएको खबर पनि बाहिरिएको थियो । २०१२ को हिट फिल्म एक था टाइगरपछि यो जोडी पर्दामा आएको छैन् । अब भने सोहि फिल्मको सिक्वेल बन्ने भएको छ ।

जहाँ सुबैजना एकसाथ देखिनेछन् । टाइगर जिन्दा है नाम दिइएको उक्त फिल्मको सिक्वेल मार्चबाट फ्लोरमा जाने पक्का भएको हो । अलि अब्बास जफारले निर्देशन गर्ने फिल्म २०१७ मै रिलिजको लक्ष्य लिइएको छ । एक था टाइगर लाइ भने कविर खानले निर्देशन गरेका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv