Latest Updates :

२५० वर्ष पुरानो दमाह भेटियो ।। जो रातिमा आफै बज्छ ।। (भिडियो)


SHARE THIS POST :
पञ्चेवाजामा महत्वपूर्ण बाजा हो दमाह । तपाईलाई पत्यार नलाग्न सक्छ नेपालमा २ सय ५० वर्ष पुरानो दमाह पनि छ भनेर भन्दा । तर म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर ५ पुरुन्डिमा २ सय ५० वर्ष पुरानो दमाह अझै बज्दै गरेको अवस्थामा भेटिएको छ ।
सो दमाह अझैपनि युवा पुस्ताले बिहेमा बजाउनका लागी प्रयोग गरिरहेका छन् । पृथ्वीनारायण शाह भन्दा पनि जेठो इतिहास बोकेको उक्त दमाह रातको समयमा आफै बज्ने गाउँले भनाई छ । भिडियो:

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv