Latest Updates :

चर्चित नायिका प्रियंका चोपडाको यति धेरै खराब बानी !


SHARE THIS POST :
चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय आफ्ना पति निक जोनससँग आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनी यतिबेला फ्लोरिडाको मायामीमा छिन् ।

उनी त्यहाँ मधु चोपडा र बैनी परिणिती चोपडासँग रमाइलो गरिरहेकी छिन् । भारत आसाम राज्यले उसलाई ब्रान्ड एमेस्डर बनाएको छ तर उनले बाढी पिडितका लागि सहानुभूती भन्दा अरु केही दिन सकिनन् ।


उनले हालै जन्मदिन मनाएकी थिइन् । जन्मदिनका केही तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जन्मदिनमा उनले पार्टी पनि दिएकी थिइन् । पार्टीमा उनले परिवारका साथ रमाइलो गरिन् । रमाइरहेकी प्रियंका एक तस्वीरका कारण भने ट्रोलको शिकार बनिन् ।

प्रियंकाले चुरोट तान्दै गरेको एक तस्वीरले उनलाई ट्रोल बनाएको हो उनले आफ्नी आमासँगै चुरोट पिउँदै गरेकी छिन् । प्रियंकाले यस पहिले भनेकी थिइन् कि, उनलाई दम रोग छ । दमको रोगी बताउने प्रियंकाले चुरोट पिउँदै गरेको भाइरल भएपछि उनलाई फ्यानले गालीसमेत गरेका छन् । १८ जुलाईमा प्रियंकाको जन्मदिन थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv