Latest Updates :

काठमाडौंको सडकमा हिडिरहेका युवतीमाथि अचानक गोरु चढेपछि (भिडियो हेर्नुस्)


SHARE THIS POST :
सडकमा हिडिरहेकी एक युवती माथि गोरु चढेको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा सो घटना काठमाडौंको भनिएको छ । भिडियोमा दुई जना युवती संगसंगै हिडिरहेको देखिन्छ । एउटा युवतीले कालो कपडा लगाएकी छन् भने अर्की युवतीले सेतो कपडा लगाएकी छन् । त्यतीकैमा एउटा कालो गोरु ति सेतो कपडा लगाउने युवती माथि चढ्छ । संगै हिडेकी अर्की युवती आत्तीएर भाग्छन् तर ति सेतो लुगा लगाउने युवती भाग्न सक्दिनन् । गोरुले आफ्नो अगाडीको दुवै खुट्टाले ति युवतीलाई अठ्याएको हुन्छ । त्यतीकैमा एक जना पुरुष दगुरेर आउँछन् र गोरुवाट ति युवतीलाई छुटाउँछन् ।

त्यो कालो गोरु त्यतीले मात्र शान्त बस्दैन । फेरी अर्के दृष्यमा देखिन्छ गाडी चढ्न लामबद्ध रहेका अर्को युवतीको हुल माथि फेरी जाइलाग्छ । समुहका रहेका ति युवतीहरु कसो कसो गरेर गोरुवाट उम्कन्छ । भिडियोमा यो दृष्य काठमाडौंको भनिएको छ । तर काठमाडौंको कुन स्थानमा हो भन्ने कुरा भने खुलाईएको छैन ।
आज दिनभरीमा यति काम सक्छु भनेर योजना बनाएर सफाचट भएर आफ्नो सावारी साधन ‘स्टार्ट’ गर्यो। साँघुरो सडकमा अटाई नअटाई सवारी साधन । धुलो, धुँवा, सडकभरी लत्रेका तार ।

सवारीका अनावश्यक टाटा र टुटु गर्ने हर्न । त्यसमाथि छ्याप्ल्याङ छुप्लुङ गर्दै हिँड्दा पैदल यात्रुलाई छिटा परेको निहुँमा पर्ने झगडा । उताबाट जान खोज्यो ट्राफिक ले सिठ्ठी बजाएर ‘रोक’ भन्ने संकेत दिन्छ । यताबाट जान खोज्यो छाडा छोडिएका पशु चौपायाले बाटो छेकेर हैरान १ पछिल्लो समय सार्वजनिक सडकमा छाडा चौपाया निकै दिने यस्ता हैरानी त छँदैछ ।

रमेश पौडेल, ईटहरी/ इटहरीका प्रीतम आचार्य र आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसगं भेटबार्ता गरेका छन् । भेटमा प्रीतम र आयुषले सारेगमप रियालीटि शोमा सहभागी हुदाको अनुभन सुनाएका छन् । आईतबार करिव ११ बजे तिर प्रधानमन्त्रीसंग भेटघाट भएको थियो । भेटघाट करिव एक घण्टा भन्दा बढि भएको थियो भने भेट पश्चात प्रधानमन्त्रीको आफ्नो स्वकीय सचिबको साथमा भाटभटेनि सुपर मार्केटमा लगेर मनलगेको सपिङ गरिदिनु भएको प्रीतमका संगीत गुरु राजु केसीले डिथ्री अनलाईनलाई बताउनु भयो ।

राजु केसीको अनुसार प्रधानमन्त्रीले बाल गायकद्वयलाई “राम्रो संग पढनु पर्छ, तिमीहरुले राष्टको लागि केहि गर्नु पर्छ, राम्रो गित गाउनु र तिमीहरुले अझ राम्रो गदै जानु” भनेर सुभकामना दिनुभएको छ । प्रीतम आचार्यले प्रधानमन्त्रीलाई “जहाँ छन् बुद्धका आखा” बोलको गित गाएर सुनाएका थिए । प्रधानमन्त्रीले पनि प्रीतमको सो गीत प्रस्तुतिमा ताली बजाउनु भएको थियो ।त्यस्तै आयुष केसीले पनि “आफ्नै घर ढलेको छ” बोलको गित गाएका थिए । भेघटघाटमा प्रधानमन्त्री लगायत मिडियाकर्मी र उच्च अहोदाका विभिन्न व्यतिहरुको उपस्थिति रहेको थियो । भारतको चर्चित टेलिभिजन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा प्रीतम तेस्रो र आयुष चैथो भएका थिए । इटहरी ५ स्थायी घर भई इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर १२ बर्ष लागेका छन् । उनि सङ्गीत र पढाइलाई सँगसँगै लागिरहेका छन् । प्रितम भारतको शो बाट फर्के पछि धेरै सम्मान र पुरस्कारहरु पाएका छन् भने विभिन्न कार्यक्रमहरुमा ब्यस्त बनेका छन् । हेर्नुस प्रितम र आयुषले प्रधानमन्त्री संग भेटघाट गर्दाको भिडियो

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv