काठमाडौं- यति बेला समय समयमा सामाजिक सन्जालमा जादुमयी आवाज भएका तर मौका नपाएका प्रतिभाहरु भाईरल हुने गरेका छन् । त्यसको ठुलो उदाहरण हुन्, अशोक दर्जी । भाईरल भएका धेरै केहि समयमै पलायन हुन्छन् भने केहिले उचित अवसर पारेर आफ्नो जीवनस्तर पनि उकासेका छन् । यसैबिच पोखरामा एक चेली भेटिएकी छिन्, जस्को आवाज निकै नै राम्रो छ । मेलिना राईसँग मिल्ने सुस्मिताको आवाज सुन्ने सबै लठ्ठ पर्ने गरेका छन् । पोखराबाट लामो यात्रा गरेर पछि पुगिने पचभैयामा गएर कलाकार तथा सँचारर्मी शिशिर भण्डारीले सुस्मिताको भिडियो खिचेका छन्

Post a Comment