सामाजिक संजाल लगायत अन्य थुप्रै कार्यक्रम मार्फत दर्शक तथा श्रोताहरुलाई विभिन्न किसिमका हर्कत गर्दै आएकी सोनीका रोक्काले फेरी पशुपतिमा अर्को यस्तो हर्कत गर्दै दर्शकलाइ मनोरंजन दिएकी छन् ।
उनका हरेक कार्यक्रममा कहिले राम्रो त् कहिले नराम्रा दर्शकको कमेन्टको ओइरोनै लाग्ने गर्दछ । सकारत्मक भन्दा पनि बढी नकारात्मक प्रतिक्रिया आए पनि सोनिकाले दर्शक लाइ मनोरंजन दिन भने छोडेकी छैनन् ।
दर्शकको ताली भन्दा पनि गालि धेरै खाने सोनीकाको यसमा कस्तो प्रतिक्रिया आउला त्यो त हेर्न बाकी नै छ तर आउनुस हेरौ उनको यो भिडियो :
Post a Comment