Latest Updates :

बनेपामा घट्यो ड*र लाग्दो घ*टना: १६ महिने बालकको श*$ब ट्यांकी भित्र भेट्यो, छिमेकीले खुलाए रहश्य (हेर्नुस भिडियो)


SHARE THIS POST :
नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको  बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।

पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भएको छ । हामीले घटना स्थलमा गएर तयार परेको भिडियो रिपोर्ट तल हेर्नुहोला ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv