प्रिती आलेले परिवारसंग मिलेर आफ्नो हिट गित दोहोरि ब्याटल प्रस्तुत पनि गरिन र आफुले विदेश हुदा नेपाली दर्शकहरु बाट पाएको माया बारे आफ्नो अनुभवहरु पनि सेयर गरिन छोरी र श्रीमानले पनि प्रितीलाइ घरमा सधै मिस गरिरहेको र प्रिती बिना घर सुन्ने सुन्ने जस्तो नै रहेको कुरा उल्लेख गरेका छन् ।
एअरपोर्टमा छोरी र श्रीमानसंग भेट्दा बोल्ड गायिका प्रिती आले धरधरी रोइन, यस्तो भावुक बन्यो माहोल (भिडियो)
प्रकाश सपुत संग दोहोरि ब्याटल गित गाएर चर्चा कमाएकी बोल्ड गायिका भनेर परिचित प्रिती आले आज छोरी र श्रीमान भेट्दा एयरपोर्टमा भावुक हुदै रॊईन प्रिती आले कार्यक्रमको शिलशिलामा केहि समय देखि विदेशमा थीइन र धेरै समय देखि छोरीबाट टाढा हुदा मिस गरेको हुदा नेपाल आउने बित्तिकै छोरी र परिवार भेट्दा भावुक हुदै रोईन आमा छोरीको प्रेम देख्दा एयरपोर्टमा सबैको मन लोभिएको थियो ।
प्रिती आलेले परिवारसंग मिलेर आफ्नो हिट गित दोहोरि ब्याटल प्रस्तुत पनि गरिन र आफुले विदेश हुदा नेपाली दर्शकहरु बाट पाएको माया बारे आफ्नो अनुभवहरु पनि सेयर गरिन छोरी र श्रीमानले पनि प्रितीलाइ घरमा सधै मिस गरिरहेको र प्रिती बिना घर सुन्ने सुन्ने जस्तो नै रहेको कुरा उल्लेख गरेका छन् ।
प्रिती आलेले परिवारसंग मिलेर आफ्नो हिट गित दोहोरि ब्याटल प्रस्तुत पनि गरिन र आफुले विदेश हुदा नेपाली दर्शकहरु बाट पाएको माया बारे आफ्नो अनुभवहरु पनि सेयर गरिन छोरी र श्रीमानले पनि प्रितीलाइ घरमा सधै मिस गरिरहेको र प्रिती बिना घर सुन्ने सुन्ने जस्तो नै रहेको कुरा उल्लेख गरेका छन् ।
Labels:
Featured
,
National news
Post a Comment