आगो फैलिनमा सबैभन्दा बढी भूमिका रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले दियो । करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनायो ।
आगलागीबाट सुबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। आगलागीमा मानवीय क्षति भने नभएको बताइएको छ ।
आगोलाई नियन्त्रणमा लिन जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस्, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र परिचालन गरिएको छ।
आगलागी भएको स्थान बिग मार्ट नजिकै रहेको छ ।
Post a Comment