Latest Updates :

दर्शकले अझै गा*ली गर्न नछाडेपछि साम्राज्ञीले फेरी पोष्ट गरिन् एउटा भिडियो जसमा उनले भनेकी छन्


SHARE THIS POST :
केही समयअघि इन्डोनेशियाको बालि पुगेर नितान्त ब्यक्तिगत रमाइलो समय विताएर आएकी नायीका साम्राज्ञी राजभण्डारीलाई अहिले पनि दर्शकले गा*ली गर्न छोडेका छैनन् । दुइ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’को छायांकन सकेर इन्डोनेशियाको बालीमा छुट्टी मनाउँन पुगेकी साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमीसंगको अन्तरंग तस्बिर सार्वजनिक भएपछि उनका दर्शकले नै गा८ली गर्न थालेका हुन् ।

प्रेमीसंगको इन्टिमेट तस्बिर सामाजिक संजालमा अपलोड गरेको केही समयमा नै उनले सो तस्बिर हटाउँदै कडा टिप्पणी लेखेकी थिइन् । तस्बिरले चर्को आलोचना खपेसँगै साम्राज्ञीलाई अडियन्स लगायत चलचित्रकर्मीहरुले प्राइभेट लाइफ सम्हाल्न नजानेको र एक स्थापित कलाकार भइसकेपछि कस्तो तस्बिर सार्वजनिक गर्न हुने र नहुने समेत ढंग नभएको भन्दै धेरै नराम्रो प्रतिकृया दिएका थिए ।

यस्तै प्रतिक्रिया देखेपछि उनी रिसाउँदै ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भन्ने जस्ता टूक्का लेखेर उनले झन दर्शकको मन दुखाउने काम गरिन् । उनले यो आ८लोचना गर्ने दर्शक तथा चलचित्रकर्मी जोकोहीलाई पनि लक्षित गर्दै लेखेकी थिइन्। उनको यो स्टाटसले दर्शक भ८ड्किएका छन् । भर्खरैमात्र सार्वजनिक भएको ‘मारुनी’को ट्रेलरको कमेन्टमा समेत दर्शकले साम्राज्ञीलाइ गा८ली गर्न छाडेका छैनन्। ट्रेलरबाट नायक पुष्प खड्काले भने दर्शकको वाहवाह पाएका छन्। यि सबैकुराले गर्दा अहिले आफूलाई निकै टर्च८र भइरहेको साम्राज्ञी बताउँछिन् ।

एक तस्बिरले यत्रो हं८गामा गरेको र अहिलेसम्म दर्शकले गा८ली गरेको देखेर आफू निकै त८नावमा रहेको उनले बताएकी छिन्। फेरी साम्राज्ञीले इन्स्टाग्राममा अर्को भिडियो सार्वजनिक गरेकी छिन्। आफ्नो काम गर्न छोडी अरुको कुरा काटेर बस्ने र आफ्नो अमुल्य समय खेर फाल्नेहरुसँग म माफी चाहान्छु। एउटा फोटोमा यति धेरै घृ८णा किन रु भन्दै उनले प्रश्न राखेकी छिन्। आफूलाई घृ८णाबाट मुक्ती चाहिएको भन्दै उनले पोष्ट गरेकी छिन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv