पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।
घटना के कसरि भयो भन्ने बिसय अहिले सम्म कुनै सत्य तथ्य फेला परेको छैन । सामाजिक संजाल लगायत अन्य अनलाइन हरुमा बिभिन्न किसिमका भनाइहरु आइरहेका छन् ।
यसै बीच शंका गरिएकी भनेकी छिमेकी मिडियामा आएकी छन् । यी छिमेकी महिला संग बालकको आमाको पैसाको कारणले बोलचाल भन्द भएको जानकारी प्राप्त भएको छ |
Post a Comment