Latest Updates :

अभिनेत्री प्रियंका चोप्रा आफ्नै जेठाजुको वर्थडे पार्टीमा लगाएको पहिरनले सामाजिक सञ्जालमा व्यापक चर्चामा


SHARE THIS POST :
हिरनको कारण बेला बेला चर्चामा आउने बलिउड अभिनेत्री प्रियंका चोप्रा आफ्नै जेठाजुको वर्थडे पार्टीमा लगाएको पहिरनले अहिले चर्चामा छिन्। आफ्नै पति निक जोनसको दाई जेठ जोनसको बर्थडे पार्टीमा प्रियंकाले लगाएको पहिरनबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ ।

न्यूयोर्कमा भएको उक्त पार्टीमा प्रियंकाले आफ्ना पति निकको साथमा कालो कपडाको अनौठो पहिरन लगाएकी छिन् । निक कालो सुटमा छन् भने प्रियंका कालो तर पुरै पारदर्शी पहिरनमा छिन् । यि दुवैको फोटो अहिले सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv