Latest Updates :

कृष्ण ओलिको हात राखेपछी खुशीको सिमा रहेन रुपाको ,आखा भरी आँशु पारेर यसो भनिन् (हेर्नुहोस भिडियो )


SHARE THIS POST :
नेपालिको लागी कृष्ण ओलि र रुपा मगर कुनै नौलो नाम हैन । उनिहरुको अवस्था र मायाको तारिफ गरेर सायद कोहिपनी थाग्दैन। बिवाह गरेको बर्ष दिनमै दुबै हात र खुट्टा गुमाएका कृष्ण अहिले मज्जाले हिड्न र हात हल्लाउन सक्ने भएका छन् ।

हात हाल्न मुम्बई गएका यि दम्पती गए राती नेपाल फर्केका हुन् । कृष्णको एक हात मज्जाले चल्ने भएको छ । उनले दाहिने हात आफ्नो सेन्स अनुसार चल्न मिल्ने हात हालेका हुन् । कृष्णले आफ्नो हात हाले लगत्तै रुपाको नाम लेखेका थिए । अव अर्को हात उनले पहिलो हात कत्तिको चल्छ सो अनुरुप अर्को हात दुई महिना पछि हाल्ने बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv