नेपालमै पहिलो पटक काठमाडौमा चल्यो विद्युतीय बस, यस्तो छ भाडादर, (हेर्नुस भिडियो सहित)
काठमाडौ, सरकारले लामो समय देखि काठमाडौमा चलाउने भनिएको विद्युतीय बस सेवा आज बाट सन्चालनमा आएको छ। कमुनिस्ट सरकार सुरु भए देखि नै सरकारले विभिन्न लोकप्रिय कार्यक्रम घोषणा मात्रै गर्ने तर कार्यनयन गर्न नसकेकोले जनताहरुमा निराशा फैलिएको थियो।तर आज बाट काठमाडौमा विद्युतीय बस चल्न थालेपछी जनतामा केही आशा र खुसी पलाएको छ। विद्युतिय बस सन्चालनमा आउदा सर्बसाधारणले कम भाडा मै यात्रा गर्न पाउने छ्न भने यसले बाताबरण प्रदुषण हुनबाट पनि रोक्ने छ।यो हेर्नुस् भिडियो ।
Labels:
Featured
,
National news
Post a Comment