Latest Updates :

अघोर बाबाले अंग्रेजीमा थर्काउदा बिदेशी समेत चकित परे,हेर्नेहरुको घुइचो


SHARE THIS POST :
अहिले अघोरी बाबालाई नचिन्ने सायदै कोहि होलान् । उनी निकै भाइरल भएका बाबा हुन् । सुन्दरीजल बस्दै आएका बाबा आफूले नयाँ कामको थालनी गर्न लागेको बताएका छन् । मानव भएर मानवको कल्याणको बारेमा नसोच्नेहरु कामै नलाग्ने हुन् भन्दै उनले आ*क्रोश ब्यक्त गरेका छन् ।

उनी आफ्नो भबिष्य सम्झेर निक्कै चिन्तित देखिन्छन् । अझ भनौ उनी आफ्नो भबिष्य मात्र हैन नेपालीकै भबिष्य सम्झेर भाबुक भए । आफूले संसारबाट बिदा हुनुअघि देश उन्नति तथा जनताको भलो भएको हेर्न चाहेको पनि उनले बताए । ब्यवारिसे श*व संकलन गरि सद*गद गर्दै आएका बाबालाई ‘गुरुबा’ मान्ने उनका भक्त विनयले बाबाको काम र उनि जसरी सेवाको भावले काम गर्दै आइरेहेका छन् त्यो देखेर आफुलाई पनि त्यस कुराले छोएको र समाज सेवामा लग्न प्रेरित भएको बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv