Latest Updates :

करोडको वाईकमा पुर्वयुवराज पारशले सोनीकालाई हुइकाएपछी यसरि भयो भाइराल (हेर्नुस भिडियो)


SHARE THIS POST :
पूर्व यूवराज पारस शाह र युट्युवर सोनिका रोकाको भिडियो सामाजिक सञ्जालमा भाइरले बनेको छ । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् ।

‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । त्यसपछि उनको बाइकमा एउटा केटी बस्छिन् । उनलाई लिएर मोटसाइकल हुइकिन्छ । मोटरसाइकलको पछाडि बस्ने केटी उनै सोनिका हुन् ।

अश्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् । केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक भएको थियो ।

सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । भिडियोमा पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग हिड्नु शोभनीय नहुने अधिकांशले टिप्पणी गरिएका छन् ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv