Latest Updates :

यौन सम्बन्ध राख्न नमानेपछि प्रेमीको लिंग च्वाट्टै..


SHARE THIS POST :


२४ असार २०७३, नेपाली हेडलाइन-२४ एजेन्सी

 सुन्दा पनि अचम्म लाग्ने यो खबर भारतको हो । मध्य प्रदेशको अनूपपुर जिल्लामा एक महिलाले आफ्नै प्रेमीको लिंग काटेकी छिन् । कारण हो शारीरिक सम्बन्ध राख्न नमान्नु ।

महिलाले अजय नामका युवकको लिंग काटेर घाटीमा समेत चक्कु प्रहार गर्दै हत्याको प्रयास समेत गरेकी छिन् । यद्यपी अजयलाई समयमै उपचारका लागि क्षेत्रीय अस्पताल भर्ना गरियो ।
अनूपपुर जिल्लाका प्रहरी प्रमुख ओमकार तिवारीले यौन उत्तेजनाले भरिएकी महिलाले यौनसम्पर्क गरौं भन्ने आफ्नो प्रस्ताव नमानेपछि प्रेमी अजयको लिंग काटेको बताएका छन् ।

उनका अनुसार अजय र ती महिला विवाहित पुरुष महिला हुन् । अजयकी घरमा श्रीमती छन् भने महिलाका श्रीमान । तरपनि यी दुबैबीच विगत १० वर्षदेखि प्रेम सम्बन्ध र शारीरिक सम्बन्ध रहँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अजयको उपचार भइरहेको छ । (भारतीय सञ्चारमाध्यमको सहयोगमा)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv