Latest Updates :

चर्चा ब्रेकअपको, तर अलग हुन सक्दैनन् अनु र सविन...


SHARE THIS POST :

गहिरो प्रेम सम्बन्धमा परेका नायक सविन श्रेष्ठ र नायिका अनु शाहको ब्रेकअप भएको खबर केहि दिन अगाडि मिडियामा सार्वजनिक भयो । अनु र सविनले आजका दिनसम्म आफूहरुविच प्रेम थियो भनेर भनेका छैनन् । तर, यी दुइको गहिरो प्रेमको बारेका धेरै चलचित्रकर्मी जानकार छन् । सविन र अनु मिडियामा देखिनेगरि कहिल्यै नजिक भएनन् । केहि चलचित्रमा यी दुइले एकसाथ काम पनि गरे । सविनको नाम विभिन्न यूवतीसँग नजोडिएको होइन ।

केहि हप्ता अगाडि सविन र अनुको प्रेममा विश्राम लागेको चर्चा पनि चल्यो । तर, केही दिन अगाडि आयोजित कार्यक्रममा सविन र अनु एकसाथ देखिए । यी दुई जब क्यामेरामा कैद भए, दुबैले केही असहज मानेका थिए । सविन र अनुले प्रेमको लुकामारी खेलिरहेका छन् । न त यी दुइले प्रेम स्विकार नै गर्छन् न त अलग नै हुन सक्छन् । सविन र अनुको प्रेमको लुकामारी पनि गजबकै छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv